Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन

    सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 480
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ ।

    शुक्रबार मन्त्रालय र विभागको वेभसाइट खोल्दा खुलदैन । दुवै साइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ भन्ने लेखिएको मात्र देख्न सकिन्छ ।



    वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन ।



    नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुने गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार