Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले यसरी मनायो स्थापना दिवस

काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख आतिथ्यमा काठमाडौंको टुडीखेलमा शुक्रबार आयोजित विशेष समारोहमा महानगरले आफ्नो स्थापना दिवस मनाएको हो।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयको परेड, विभिन्न समूहका बाजा-बादनसहित सांस्कृतिक र्‍याली निकालियो थियो ।

२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो ।

त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077