Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपा अध्यक्ष लिङदेनको प्रश्न- अहिले नेता कुट्ने अवस्था कसले बनायो ?

    राप्रपा अध्यक्ष लिङदेनको प्रश्न- अहिले नेता कुट्ने अवस्था कसले बनायो ?

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 906
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको बताएका छन् ।

    युवा संगठन काभ्रेको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङ्देनले भने,‘देशभरि नेता कुट्ने चलन चलिराखेको छ । यो राम्रो कुरा होइन । यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्छ । तर, नेता देख्यो कि कुटिहाल्ने अवस्था कसले बनायो ?’



    अध्यक्ष लिङ्देनले यस्तो अवस्था कसले बनाएको भनि प्रश्न गरेका छन् । युवा संगठन काभ्रेको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले देशभरि नेता कुट्ने चलन चलिराखेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार