Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उत्तर कोरियाद्वारा ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण

    उत्तर कोरियाद्वारा ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 396
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।



    सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला यो प्रक्षेपण गरिएको हो ।



    उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो। उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार