Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा आज यस वर्ष अहिलेसम्मकै चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको हो ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ ।

यो वर्ष यसअघि हिजो (मंगलबार) पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077