Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सचिवालय बैठक बोलाउने एमालेको तयारी

    सचिवालय बैठक बोलाउने एमालेको तयारी

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 411
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

    ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।



    ‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको एमाले स्रोतले बतायो ।



    एमालेले मङ्सिर १४ देखि पुस १ सम्म बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ वटा जिल्लाको यात्रा गर्दै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार