Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बक्यौता नतिर्ने थप दुई उद्योगको लाइन काटियो

    बक्यौता नतिर्ने थप दुई उद्योगको लाइन काटियो

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो।

    प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ ।



    बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।



    यसअघि प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार