Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झुन्डिएको अवस्थामा आमा र छोरा मृत फेला

    झुन्डिएको अवस्थामा आमा र छोरा मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    प्यूठान । प्यूठानमा आमा र छोरा मृत फेला परेका छन्।

    प्यूठानको झिमरुक गाउँपालिका-३ सिमसाराका ३५ वर्षीया बिष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्।



    काफलको एउटै बोटमा आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    मृतकका श्रीमान र बुबा मजदुरीका लागि भारतमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार