Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 279
    SHARES

    फाइल तस्विर

    प्यूठान । प्यूठान प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    झिमरुक गाउँपालिका-७ सिमलचौरका २६ वर्षीय नवीन जिसीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिसीले किशोरीलाई ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको थियो।



    पक्राउ परेका युवाले बालिकालाई केही समय अघि विवाह गर्ने भन्दै आफ्नो घरमा ल्याएका थिए ।

    तर उमेर नपुगेको भन्दै बालिकालाई उनका परिवारले फिर्ता लगेको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार