Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङमा

    महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङमा

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 516
    SHARES

    बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आइपुगेका छन्।

    राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन्।



    राष्ट्रपति पौडेल सातौं बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन्।



    यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्ने छन्।

    मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार