Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • राष्ट्रपति पौडेलले गरे बागलुङ कालिका मन्दिर दर्शन

    राष्ट्रपति पौडेलले गरे बागलुङ कालिका मन्दिर दर्शन

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 546
    SHARES

    बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवतीको पूजा गरेका छन् ।

    पोखरा बागलुङ राजमार्गबाट पैदलै मन्दिर पुगेर राष्ट्रपति पौडेलले पूजा गरेका हुन्।



    उक्त अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र उपाध्यक्ष निसान खड्काले राष्ट्रपतिलाई मन्दिरको ऐतिहासिक महत्त्वबारे जानकारी गराए।



    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितका अधिकारीले राष्ट्रपतिको स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार