Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ८ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा [सूचीसहित]

    ८ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारले आठ जना सहायक सीडीओसहित गृहमन्त्रालयका १७ जना उपसचिवको सरुवा गरेको छ ।

    गृह मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।



    आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।



    हेर्नुहोस् को कहाँ पुगे ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार