Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज किन चितवन जाँदै छन् एमाले अध्यक्ष ओली ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै छन् ।

चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका हुन् ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी आजै काठमाडौं फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077