Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली नोटसहित हुनमान चोकबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट २४ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ रहेकी छन्।

तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हुनमान चोकबाट २४ हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077