Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • शुभश्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

    शुभश्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 633
    SHARES

    अर्घाखाँची । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

    शितगंगा नगरपालिका–८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।



    डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार