Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओडीआई क्रिकेटबाट सन्यास लिने वार्नरको घोषणा

    ओडीआई क्रिकेटबाट सन्यास लिने वार्नरको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 471
    SHARES

    काठमाडौं । अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।

    आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका हुन् । उनले आफू टी-२० क्रिकेट लिगमा केन्द्रित हुने बताए ।



    उनले वानडे विश्वकको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताए ।



    उनले अष्ट्रेलियाका लागि १६१ ओडीआई खेल्दै २२ शतकको मद्दतमा ६ हजार ९३२ रन बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार