Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डेभिड वार्नर बीबीएल खेल्न हेलिकप्टर चढेर मैदानमै पुगेपछि…

    डेभिड वार्नर बीबीएल खेल्न हेलिकप्टर चढेर मैदानमै पुगेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बिग बास लिग (बीबीएल) खेल्न अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर हेलिकप्टर चढेर मैदानमा उत्रिएका छन् ।

    बीबीएलमा सिड्नी सिक्सर्ससँगको खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।



    हन्टर भ्यालीमा भाइको विवाहमा पुगेका वार्नर खेल शुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा पुगेका हुन् ।



    बीबीएलको आधिकारिक पेजले यो भिडियो शेयर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार