Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालकोटमा केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

    बालकोटमा केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 702
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

    अध्यक्ष ओली र सभापति लामिछानेबीच बालकोटमा शुक्रबार मध्याह्न भेटवार्ता भएको हो।



    उहाँहरूबीच अहिले कुराकानी भइरहेको बालकोट स्रोतले बतायो । भेटवार्ताको विषय भने खुलेको छैन ।



    रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए।

    ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट भएको थिएन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार