Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गृह प्रशासन सुधारका लागि मन्त्रालयले सुझाव माग्यो सुझाव

    गृह प्रशासन सुधारका लागि मन्त्रालयले सुझाव माग्यो सुझाव

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 630
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ।

    गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधारका लागि गठित अध्ययन समितिले सुझाव माग गरेको हो ।



    कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ। समितिले अहिले अध्ययन गरिरहेको छ।

    अध्ययनपछि समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार