Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उच्च अदालतका ३९ नवनियुक्त न्यायाधीशले लिए शपथ

    उच्च अदालतका ३९ नवनियुक्त न्यायाधीशले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 507
    SHARES

    काठमाडौं । उच्च अदालतमा नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।



    उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।



    न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार