Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • हुलास स्टिलको विद्युत् लाइन पनि काटियो

    हुलास स्टिलको विद्युत् लाइन पनि काटियो

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 540
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।

    प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो ।



    उद्योगको नाममा मंसिरसम्मको ठूलो रकम बक्यौता छ ।



    प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार