Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बागलुङमा एक जना महिलाको शव फेला

    बागलुङमा एक जना महिलाको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको खोल्टुबोट भन्ने स्थानमा एक महिलाको शव फेला परेको छ ।

    बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ को बडिगाड खोलामा अन्जादी ४० वर्षकी महिलाको शव फेला परेको हो ।



    स्थानीयले मंगलवार बिहान शव देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङमा खकर गरेका थिए ।



    इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले शव निकालेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पुर्‍याएको छ ।

    ती महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार