Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ८२६ हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    ८२६ हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।



    प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बताइएको छ ।



    हेर्नुस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार