Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने जसपाको निर्णय

    आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने जसपाको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।



    यस्तै बैठकले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि गरेको छ ।



    आजको बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि निर्णय गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार