Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

मेस्सीले जिते 'फिफा द वेस्ट अवार्ड'

एजेन्सी । लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड हात पारेका छन् ।

मंगलबार बिहान लण्डनमा आयोजित कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो ।

आठ पटक ‘बलोन डी ओर’ अवार्ड विजेता मेस्सीले तेस्रोपटक फिफा अवार्ड जितेका हुन् ।

यो अवार्डका लागि नर्वेका एर्लिङ हालाण्ड र फ्रान्सका केलियन एम्बाप्पे पनि छनोटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077