Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी ढकाल

    प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी ढकाल

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीम ढकाल तोकिएका छन् ।

    प्रहरी महानिरीक्षक वसन्त कुँवरले बुधबारदेखि लागु हुने गरी ढकाललाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।



    ढकाल यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख थिए। उनलाई पुस २४ गते प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा गरिएको थियो।



    प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार