Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘आहा ! रारा पोखरा गोल्ड कप फुटबल’ आजदेखि

    ‘आहा ! रारा पोखरा गोल्ड कप फुटबल’ आजदेखि

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 612
    SHARES

    कास्की । २३औँ आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आजबाट पोखरामा सुरु हुँदै छ।

    आज उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।



    प्रतियोगितामा ८ ए डिभिजन र एक विदेशीसहित १२ टोली सहभागी हुँदै छन्।



    पोखरा रंगशाला हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार