Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देनको आरोप – क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो

    राजेन्द्र लिङ्देनको आरोप – क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 561
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने बताएका छन् ।

    मंगलबार काठमाडौँमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए । यस्तै उनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाए ।



    देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिस्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुनर क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार