Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बानेश्वरको सडक गुड्दै गरेको बस भासियो

    बानेश्वरको सडक गुड्दै गरेको बस भासियो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 846
    SHARES

    काठमाडौं । नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ ।

    कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो ।



    सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ ।



    नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए।

    अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार