Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध भयो, सही ढंगबाट प्रयोग गरौं : सभामुख घिमिरे

मकवानपुर । सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले गरेको कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणी समेत भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077