Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेरि पक्राउ परे युट्युबर मनोज मानव

    फेरि पक्राउ परे युट्युबर मनोज मानव

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 747
    SHARES

    काठमाडौं । प्रहरीले युट्युबर मनोजकुमार महतो ‘मनोज मानव’ लाई फेरि पक्राउ गरेको छ।

    नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले मानवलाई काठमाडौंबाट पक्राउ गरेको हो ।



    उनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो।



    उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।

    मानव यसअघि पनि चरित्र हत्याकै कसुरमा पक्राउ परेका थिए।

    उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार