Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सिराहामा नयाँ सिडिओ खटाइयो, एसपी रिक्त

    सिराहामा नयाँ सिडिओ खटाइयो, एसपी रिक्त

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 12.6K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले सिराहा नयाँ सिडिओ खटाएको छ ।

    सहसचिव वासुदेव दाहाललाई सिराहाको सिडिओमा खटाइएको छ । सोमबार त्यहाँका सिडिओ राजेन्द्रदेव पाण्डेलाई हटाइएको थियो ।



    सिडिओसँगै एसपी टेकुनन्द लिम्बुलाई पनि हटाइएको थियो । तस्करीको लाइन खुलाएको लगायत उजुरीमा सिडिओ र एसपीलाई कारबाहीस्वरुप एकै पटक हटाइएको थियो ।



    नयाँ सिडिओ भोलिपल्टै पठाइए पनि एसपीमा भने कुरा नमिल्दा निर्णय हुन सकेको छैन ।

    प्रहरी प्रधान कार्यालयले सिराहासहित १० जिल्लाका एसपीको सरुवा तयारी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार