Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्व बजारमा अमेरिकी हातहतियारको माग बढ्यो

    विश्व बजारमा अमेरिकी हातहतियारको माग बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 747
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग बढेको छ ।

    सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको हो ।



    अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो ।



    बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण निर्माता कम्पनीहरूले बेचेका छन् । अमेरिकाले बेचेको हतियारको ठूलो हिस्सा युक्रेनको छिमेकी पोल्याण्डले किनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार