Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु

    कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 429
    SHARES

    काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त भएका छन् ।

    कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा आज बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जना मध्ये पोखरेललाई नियुक्त गरेको हो ।



    यसअघि उनी निमित्त प्रबन्ध सञ्चालक थिए ।



    कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार