Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाल समाजवादीको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बस्दै छ ।

प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न केन्द्रीय कार्यालय तीनकुनेमा दिउँसा १२ बजे बैठक बस्न लागेको हो ।

यस्तै पार्टी एकताको विषयमा समेत निर्णय हुने बताईएको छ । मस्यौदा अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ।

यही मङ्सिरको पहिलो हप्ता बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो ।

पार्टीको विधान बनाउन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदामाथि छलफल गरी आवश्यक परिमार्जन गरी पारित गर्ने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077