Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक आजबाट

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज र भोलि दुई दिनसम्म बस्न लागेको हो ।

मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी संसद्‌मा खेल्ने भूमिकाबारे बृहत छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा संसद् कसरी प्रभावकारी बनाउने, सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायत विविध विषयमा छलफल गरिेछ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077