Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हरेक भ्रष्टाचार काण्डमा ठूला दलहरुको संलग्नता छ : राजेन्द्र लिङ्देन

    हरेक भ्रष्टाचार काण्डमा ठूला दलहरुको संलग्नता छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 483
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुको संलग्नता रहेको आरोप लगाएका छन् ।

    शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोकको जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।



    उनले हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुको संलग्नता रहेको बताउँदै तीन दशकदेखि ठुला दलहरुकै कारण देशको अर्थतन्त्र धरासयी भएको आरोप लगाए ।



    अन्य दलहरु देख्दा फरक देखिएपनि भ्रष्टाचार गर्ने सवालमा एक ठाउँमा उभिने गरेको उनको आरोप छ।

    ठूला दलहरुकै कारण नेपालमा झन् गरिबी बढ्दै जाने र जनशक्ति पलायन हुँदै जाने क्रम नरोकिएकाले अब आफ्नो पार्टीले हस्तक्षपकारी भूमिका खेल्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार