Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।

संशोधित विधान मस्यौदा अनुमोदनका लागि समाजवादी पार्टीले बैठक बोलाएको हो ।

विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने विषयबारे कार्यकारिणी बैठकमा छलफल हुने बताईएको छ ।

फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएपछि शनिवार बसेको केन्द्रीय समितिले महाधिवेशनको मिति एक वर्ष थप गर्ने निर्णय गरेको थियो ।

रिक्त रहेको २१ जना सदस्यका अद्यावधिक गरी निर्वाचन आयोगलाई लिखित जानकारी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077