Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय भुमिका थप प्रभावकारी बनाउने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

सोमबारको देखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

जनमतले बैठकमा समसामयिक राजनीतिको समीक्षा गर्दै संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो ।

बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077