Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर आह्वान रद्द

काठमाडौं । यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार टेण्डर आह्वान केही दिन अघि नै रद्द गरिएको हो ।

साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ ।

अब फेरि अर्को टेण्डर कहिले खुलाउने यकिन छैन् । अब खरिदको प्रक्रिया प्रदेशलाई नै दिने विभागको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077