Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

    नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 432
    SHARES

    काठमाडौं । संघीय संसदको महासचिव नियुक्त पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    बिहान सवा १० बजे सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा शपथ ग्रहण गराउन लागेका हुन् । ​



    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए ।​ ​



    मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार