Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भ्रष्टाचार र लुटमा मात्रै देश अघि बढिराखेको छ : राजेन्द्र लिङ्देन

    भ्रष्टाचार र लुटमा मात्रै देश अघि बढिराखेको छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 351
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको बताएका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङ्देनले भने,‘भ्रष्टाचार र लुटमा मात्रै अगाडि बढिराखेको छ । भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्थामा देश छ। तर सरकार सुशासन र प्रगतिका कुरा गर्छ।’



    गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको अध्यक्ष लिङ्देनले दाबी गरे।

    एनसेल, टेरामक्स लगायतमा अनियमितता भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार