Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ ।

आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राति गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो ।

वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ भने प्रहरीले थप अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077