Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आजबाट गोपीकृष्ण सिनेमा हल बन्द

    आजबाट गोपीकृष्ण सिनेमा हल बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 690
    SHARES

    काठमाडौँ । गोपीकृष्ण सिनेमा हल फागुन आज बाट बन्द भएको छ ।

    गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी आजबाट गोपीकृष्ण सिनेमा हल बन्द हुने जानकारी गराएको हो ।



    कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीले हल बन्द गर्ने निर्णय लिइएको प्रबन्धनिर्देशक निरक पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।



    गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार