Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पेस्तोलसहित दुईजना समातिए

    पेस्तोलसहित दुईजना समातिए

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 870
    SHARES

    काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

    बर्दघाट नगरपालिका–१३ का अजय अहिर र कमल चौधरी पक्राउ परेका हुन् ।



    अजयले लगाएको पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।



    पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार