Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई दोस्रो झट्का, कुशल र अनिल 'आउट'

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

ओपनर कुशल भुर्तेल पहिलो बलमा नै रोयल डक आउट भएका हुन् भने अनिल शाह पनि ८ रन बनाएर आउट भए ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077