काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध छैटौं विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गर्दै छैटौं विकेट गुमाएको हो ।
कुशल मल्ल पाँचौ विकेट रुपमा १५ रनमा आउट भए । मल्लले २२ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि छैटौं विकेटका रुपमा सोमपाल कामी २ रनमा इरामसको बलमा क्याच भए ।