Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अर्धशतक बनाउन चुके भीम सार्की, ४४ रनमा आउट

काठमाडौं । विश्वकप लिग-२ नामिबियासँगको खेलमा भीम सार्की अर्धशतक बनाएउन चुकेका छन् । ४४ रन बनाएर खेलिरहेका उनी आउट भएका छन्।

सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका थिए । तर भीम जेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा पर्दै भीम पेभेलियन फर्के ।

६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीम २०औँ ओभरको चौथो बलमा आउट भए ।

नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077