Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'अलआउट'को संघारमा नेपाल, गुल्शन र पवन पनि चलेनन्

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा नेपालले नवौं विकेट गुमाएको छ ।

आठौं विकेटको रुपमा गुल्शन झालाई गुमाएको नेपालले नवौं विकेटको रुपमा पवन सरार्फलाई गुमाएको हो ।

गुल्सन २१ बनाएर आउट भए भने पवनले १२ रन बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको ब्याटिङ निकै खराब रुपमा चलिरहेको छ।

पहिलो बलबाटै धर्मराएको नेपाली पारी नामिबियाका बलरसामु फिक्का साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077