Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग-२ नामिबियाको पहिलो विकेट गुमेको छ ।

नेपालका बलर ललित राजबंशीले पहिलो विकेट लिएका हुन् ।

ललितको बलमा कुशल भुर्तेलले क्याच गर्दा निकोलस डाभिन आउट भए ।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

लिग–२ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो । नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077